नाटकीय बिहे, सातामै विच्छेद,सम्पत्तिको लोभमा आफन्तकै चलखेल

काठमाडौं – बागलुङ हरिचौरस्थित काशीराम गौतम हिजोआज कहिले गृह मन्त्रालय, कहिले काठमाडौं जिल्ला अदालत त कहिले पुल्चोकस्थित उच्च अदालतमा भेटिन्छन्। बुहारीको माइती पक्षले दिनुसम्म दुःख दिएपछि उनी सुरक्षा र न्याय माग्दै काठमाडौं आइपुगेका हुन्। पाँच÷छ वर्षअघि उनका छोरासँग नाटकीय रूपमा बिहे गरेकी सुस्मिता पौडेलको माइती पक्षले अहिले डर र धम्की दिँदै धनसम्पत्ति माग्न थालेको उनी … Continue reading नाटकीय बिहे, सातामै विच्छेद,सम्पत्तिको लोभमा आफन्तकै चलखेल